Day: January 5, 2024

‘ट्‍वेल्थ फेल’ अभिनेता सहकार्य गर्दै राजकुमार हिरानी

काठमाडौं । राजकुमार हिरानी बलिउडका सबैभन्दा सफल र प्रशंसित निर्देशक हुन् । अहिले उनी हालै रिलिज भएको आफू निर्देशित फिल्म ‘डंकी’को सफलतामा रमाइरहेका छन् । हिरानीले ओटीटीमा डेब्यु गर्न लागेको खबर छ । पिंकभिल्लाका अनुसार यो शोमा ‘टुवेल्थ फेल’ फेम्ड अभिनेता विक्रान्त मेसी मुख्य भूमिकामा हुनेछन् । यसअघि नै हिरानी र मेसीबीच सम्भावित सहकार्यको खबर […]

Read More

२० करोडसम्मका परियोजनामा भारतले सिधै अनुदान दिने सहमति स्वागतयोग्य छ

काठमाडौँ । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिनसक्ने सहमति स्वागतयोग्य भएको बताएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले बिहीबार भारतले सिधै लगानी गर्ने पाउने परियोजना रकमको सीमा ५ करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्‍याइएको छ । उक्त सहमतिको विरोध भइरहेका बेला कांग्रेस सहमहामन्त्री यादवले स्वागतयोग्य […]

Read More

प्रधानमन्त्रीले बिहान भने- भारतीय दूतावासले २० करोड सिधै खर्च गर्न पाउने सम्झौता अहिले हुँदैन

गत मंसिर २१ गते मन्त्रिपरिषद बैठकमा भारतीय दूतावासले सिधै खर्च गर्न सक्ने गरी दिँदै आएको आर्थिक सहयोग रकम चार गुणा बढाउने प्रस्तावबारे छलफल भएको थियो। प्रस्तावमा केही मन्त्रीहरूले दूतावासले सोझै खर्च गर्ने रकमको दायरा बढाउनु उपयुक्त नहुने राय राखे। त्यसपछि भारतको आर्थिक सहयोग लिने तर त्यसको मापदण्ड बन्नुपर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषदको […]

Read More

नेपालको यू–१९ विश्वकप यात्रा

काठमाडौँ । यो महिनामा दक्षिण अफ्रिकामा आयोजित हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता को लागि, नेपाल क्रिकेट संघ (क्यान) ले टोलीको घोषणा गरेको छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुनेछ । देव खनालको कप्तानीमा घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, […]

Read More