Day: June 14, 2024

रवि लामिछानेले संसद्मा दिएको अभिव्यक्तिबारे कांग्रेसले फेरि माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएका अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । “प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि […]
Read More
व्यवस्थित र नियन्त्रित रुपमा टिकटक खोल्न सांसदको माग
काठमाडौं– प्रतिनिधि सभा सदस्य असिम साहले टिकटक खोल्न माग गरेका छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नियन्त्रित र व्यवस्थित रुपमा टिकटक खोल्न माग गरेका हुन्। अश्लिलता फैलिएको भन्दै गत कात्तिक २७ गते सरकारले टिकटक प्रतिबन्ध गरेको थियो। टिकटक प्रतिबन्ध गरेर समाजमा अपराधका घटनामा के कति कमी आए त? भन्दै उनले सरकारसँग तथ्यांक माग गरे। ९० […]
Read More
के यो वर्ष सबै भन्दा गर्मी भएको हो ? कुन वर्ष कति गर्मी ?
काठमाडौं । काठमाडौंमा यो वर्ष नौ वर्षयताकै गर्मी भएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो । त्यसयता यो वर्ष अधिकतम तापक्रम धेरै पुगेको हो । सन् २०१५ को जुन ६ […]
Read More
टेलर स्वीफ्टको एडिनबर्ग कन्सर्टले ६ किलोमिटर टाढासम्म भूकम्प
काठमाडौं । टेलर स्वीफ्टका हजारौं फ्यानले गत साता स्कटल्याण्डको राजधानी एडिनबर्गमा आयोजित तीन कन्सर्टमा हर्षोल्लास मनाउँदै नाच्दा भुइँचालो मापन गरिएको छ । भूकम्पसम्बन्धी अनुगमन गर्ने स्टेसनले कन्सर्ट थलोभन्दा ६ किलोमिटर परसम्म भूकम्पीय गतिविधि मापन गरेको बीबीसीले जनाएको छ । विशेषगरी स्वीफ्टले तीन गीतमा प्रस्तुति दिंदा हर्षोल्लासमा मस्त फ्यान निकै उफ्रिएर नाचे । ती तीन गीतमा […]
Read More
विकासले ल्याउने परिवर्तनको नमिठो पाटो उक्काइदिएको ‘गाउँ आएको बाटो’
जब ‘गाउँ आएको बाटो’ फिल्मको बारेमा केही सुनेको थिएँ, भन्न मन थियो, जाबो एउटा बाटो पुगेको कथा मात्रै हो ? तर निकै पहिले विजयकुमारले दिशानिर्देशमा एउटा बाटो पुगेको गाउँमा गाडी पुग्दा स्वागतमा एक जना महिलाले पुरानो सारी टाँगेर गेट बनाएको सम्झिन पुगें । युट्युबमा तपाईंले खोज्नुभयो भने आज पनि होला त्यो भिडियो । हेक्का भयो, […]
Read More
आफ्नो पहिलो एक्सन फिल्म ‘दान्भी’ लाई लिएर के भन्छिन् पूजा शर्मा?
अभिनेत्री पूजा शर्माले नयाँ अनुभव हुने सोचेर फिल्म ‘दान्भी’ मा काम गरेको बताएकी छन्। प्रदर्शनको तयारीमा रहेको यो फिल्ममा उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन्। फिल्ममा काम गर्न आफूलाई एक्सनले नै आकर्षित गरेको उनले बताइन्। ‘लभस्टोरी भएको भए काम नगर्न पनि सक्थेँ। यो एक्सन फिल्म भएकाले केही नयाँ अनुभव हुन्छ भनेर काम गरेकी हुँ,’ उनले भनिन्। […]
Read More
२७ वर्षपछि सनी देओलको ‘बोर्डर’ को सिक्वेल बन्ने
बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म ‘बोर्डर’ को सिक्वेल बन्ने भएको छ। बिहीबार निर्माण टिमले एक भिडिओ सार्वजनिक गर्दै ‘बोर्डर २’ को आधिकारिक निर्माण घोषणा गरेका हुन्। उक्त भिडिओ अभिनेता सनीले पनि आफ्नो सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘एक फौजी आफ्नो २७ वर्ष पुरानो कसम पुरा गर्न आउँदैछ। भारतको ठूलो वार फिल्म बोर्डर २,’ उनले लेखेका छन्। अनुराग सिंहले निर्देशन […]
Read More
विश्व बैङ्कको सहयोगमा व्यास क्षेत्रको सडक स्तरोन्नति हुँदै
दमौली । विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशर मार्ग स्तरोन्नति सुरु गरिएको हो । व्यास नगरपालिका–११ घाँसीकुवामा बिहीबार आयोजित कार्यक्रममा नगरप्रमुख वैकुण्ठ न्यौपानेले उक्त कार्यको शुभारम्भ गरेका हुन् । बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती डक जोडिने उक्त खण्डमा १०.५५ किलोमिटर कालोपत्र हुनेछ । सडक स्तरोन्नतिका लागि रु […]
Read More
म्याग्दीको डाँडाबारीमा सडक बनेको १८ वर्षपछि स्तरोन्नति
म्याग्दी । बेनी नगरपालिका–६ डाँडाबारीमा सडक निर्माण भएको १८ वर्षपछि कालोपत्र र ढलान भएको छ । विसं २०६४ मा निर्माण गरिएको महारानीथान–छाप–डाँडाखेत सडक योजनामार्फत बेनी नगरपालिका–६ को ढलेढुङ्गा–डाँडाबारी खण्डमा कालोपत्र भएको हो । गण्डकी प्रदेश सरकार र बेनी नगरपालिकाको साझेदारीमा सडक विस्तार, नाली, पर्खाल निर्माण गरी ढलान र कालोपत्र भएको बेनी–६ का वडाध्यक्ष कृष्णसिंह बानियाँले […]
Read More