Day: June 16, 2024

केक र हाम्रो संस्कृति

‘ह्याप्पी बर्थडे टु यु’, ‘ह्याप्पी बर्थडे’- जन्म दिनमा शुभकामना दिँदा सबैभन्दा बढी प्रयोग हुने शब्द हुन् यी । यही बोलको अङ्ग्रेजी गीत छ, सन् १९९८ को गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार यो सबैभन्दा बढी गाइने गीत थियो । गीतको मुख्य बोललाई कमसे कम १८ भाषाहरूमा अनुवाद गरिएको छ । जन्म दिनमा उत्सवको आयोजना गर्ने चलन निकै […]

Read More

एक-एक चन्दा उठाएर बनाइएको स्कुलको कथा

काठमाडौंको क्षेत्रपाटी चाक्सीबारी क्षेत्रमा रहेको जुद्धोदय पब्लिक हाई स्कुल (जेपी हाई स्कुल) देशका पुराना स्कुलमध्ये पर्छ। हाल यो जुद्धोदय माध्यमिक विद्यालयका रूपमा चिनिन्छ। असी वर्ष पार गरिसकेको यो स्कुलमा मैले शैक्षिक वर्ष २००९/१० देखि २०१५/१६ सम्म जम्मा सात वर्ष बिताएको पनि ६० वर्षभन्दा बढी भइसक्यो। यसबीच बागमतीमा धेरै पानी बग्यो, तैपनि स्कुलमा बिताएका दिन मानसपटलमा आइरहन्छन्। […]

Read More