Day: June 17, 2024

पुटिनले युक्रेनसंग वार्ताकाे लागि नयाँ प्रश्ताव

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसंग शान्ति वार्ताकाे लागि नयाँ प्रश्ताव पेश गरेका छन् । युक्रेनले स्विजरलेण्डमा अायाेजना गरेकाे शान्ति सम्मेलनमा रूसले नयाँ प्रस्ताव गरेका छन् । पुटिनले मुख्य गरि ४ वटा प्रस्ताव गरेका छन । पहिलाे सर्तअनुसार युक्रनले क्राइमिया, दाेनेत्स्क, लुहान्स्क खेर्सन र ज्यापाेरिजिया क्षत्र रूसलाइ दिन तयार हुनु पर्छ । यी मध्ये क्राइमिया २०१४ […]

Read More

ऋण लिने घरहरू कम भने तिर्न बाँकी उच्च बढ्दै

पछिल्ला दस बर्षमा ऋण लिनेकाे संख्या घटेकाे छ । लिएकाे ऋण तिर्न बाँकी रहेकाे संख्या भने उच्च दरमा बढेकाे चाैंथाे नेेपाल जीवनस्थर सर्वेक्षणले जनाएकाे  छ । सर्वेक्षणले अार्थिक बर्ष  २०७९।८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तिमा एक ऋण लिएकाे देखिएकाेे छ । यस अघिकाे सर्वेक्षण अनुसार बर्ष  २०६७।६८ यस्ताे ऋण लिने ६५ प्रतिशत थिए । इष्टमित्र […]

Read More