काठमाण्डाैँ । लुम्बिनिमा हुन गरएकाे अन्तराष्ट्रिय बालबालिका विकास र शान्तिका लागि लरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित गराएर चिन दुतावासले लुम्बिनि अन्तराष्ट्रिय शान्ति महाेत्सव अायाेजना गरेकाे थियाे । साे कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथि थिए ।
चिनियाँ दुतावासले अायाेजना गरेकाे १ महिना पछि बुद्ध जयन्ति विशेष महाेत्सव अायाेजना गरेकाे छ थियाे । साे कार्यक्रममा प्रधानमन्त्रि प्रचन्ड , उपप्रधानमन्त्रि नारायणकाजी श्रेष्ठ साथै अन्य विशिष्ट व्यक्तिकाे उपस्थिति थियाे ।
बाैद्ध धर्मलाइ लीएर चिनकाे अत्याधिक चासाे बढेकाे छ । त्यसमा भारत सन्तुष्ट छैन । नेपाल-भारत सिमा १० किलाेमिटर दुरीमा रहेकाे लुम्बिनीमा चिनकाे गतिबिधि बढ्दा भारतकाे टाउकाे दुख्नेनै भयाे ।