काठमाण्डाैंले अागामी अार्थिक बर्ष २०८१।८२ काे लागी २५ अर्ब ७० कराेड ६३ लाख बराबरकाे बजेट ल्याएकाे छ । याे बजेट चालु अार्थिक बर्ष भन्दा १६ कराेड बडी बजेट हाे ।
जसमा सञ्चित काेसमा २४ अर्ब २० कराेड ६३ लाख जम्मा हुने छ। जग्गाबाट १अर्ब ५० कराेड अाम्दामी हुने लक्ष्य राखेकाे त । स्थानिय सञ्चित काेसमा अार्थिाक विकासमा १९कराेड ९ लाख रूपैैयाँ खर्च हुनेगरी विनियाेजन गरेकाे छ ।
कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ कराेड ४५ लाख विनियाेजन भएकाे छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ कराेड, सामाजिक विकासमा ३ अर्ब ८१ कराेड, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा १ अर्ब ८१ कराेड बजेट विनियाेज भएकाे छ । जसमा १९ अर्ब १५ कराेड ६६ लाख अान्तरिक स्राेतबाट उठाउने लक्ष्य छ ।
यस्तै संघबाट १ अर्ब ४५ कराेड र प्रदेश सरकारबाट ४ कराेड ४७ लाखकाे अनुदान अाउने छ ।