Day: June 26, 2024

शाे विवादमा परेसी साम्राज्ञी र स्वस्तिमाले मागे माफी
काठमाडाैं । टेलिभिजन साेमा विवाद भएसी साम्राज्ञी र स्वस्तिमाले माफी मागेका छन् । सामाजिक सञ्जालमा धेरै भन्दा धेरै बिराेध अाएपछि दुबैजनाले जसितासँग माफी माग्न वाध्य भएका छन् । साम्राज्ञीले स्टाेरीमा हालेर माफी मागेका छन् भने स्वस्तिमाले जसिताकाे पाेस्टमा माफी मागेका छन् । विवादित साेमा जसिता गुरुङकाे व्यक्तिगत कुराहरू गरेका थिए जसमा उनकाे पुर्व प्रेमी मात्र […]
Read More