शाे विवादमा परेसी साम्राज्ञी र स्वस्तिमाले मागे माफी

काठमाडाैं । टेलिभिजन साेमा विवाद भएसी साम्राज्ञी र स्वस्तिमाले माफी मागेका छन् ।

सामाजिक सञ्जालमा धेरै भन्दा धेरै बिराेध अाएपछि दुबैजनाले जसितासँग माफी माग्न वाध्य भएका छन् ।

साम्राज्ञीले स्टाेरीमा हालेर माफी मागेका छन् भने स्वस्तिमाले जसिताकाे पाेस्टमा माफी मागेका छन् ।

विवादित साेमा जसिता गुरुङकाे व्यक्तिगत कुराहरू गरेका थिए जसमा उनकाे पुर्व प्रेमी मात्र नभइ प्रेमीहरूकाे अनुमान गरी नामै ताेकेर भनिएकाे छ । यहि कुरामा जसिताले अापत्ति जनाए ।

याे “साे” लाइ लिएर अनमाेल केसी र अास्मी श्रेष्ठले पनि अापत्ति जनाएका छन् ।

Leave a Reply