Day: June 27, 2024

अत्यधिक मदिरा सेवनपछि एयरपाेर्टबाट फर्काइए राजेश पायल राइ
गायक राजेस पायल राइ दुवइ जाने क्रममा एयरपाेर्टबाट फर्काइएकाे छ । उनले अत्याधिक मदिरा सेवन गरेकाे थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीलाइ जीम्मा लगाइदिएकाे छ । राइ बिहिबार बिहान १० बजे फ्लाइ दुबइ एयरबाट दुबइमा सांगीतिक कार्यक्रममा जान लागेका थिए । एसएसपी डम्बर बहादुर बिककाे भनाइ अनुसार राइ घर फर्कनु नमानेपनि उनलाइ ट्याक्सीमा हालेर […]
Read More