Month: August 2024
बालबालिकालाइ संकार सिकाउने शुत्र हेर्नुस
बालबालिकाहरु बुवा भन्दा पनि अामासँग धेरै नजिक हुन्छन । उनिहरु धेरै कुराहरु अामाबाट नै सिक्ने गर्छन । बुवाअामा नै ब्यस्त भए मन्टेश्वरीमा जिम्मा लगाउने चलन छ । यसरी सानैबाट जिम्मा लगाउँदा शिशुहरु धेरै कुराहरुबाट बञन्चित हुन्छन । सकेसम्म बालबालिकालाइ सकेसम्म बुबाअामा सँगै राख्नुपर्छ । बाल संकारका लागी यी कुराहरु ध्यान दिन जरुरी छ । अाधुनिक जीवनसैलीलाइ […]
Read Moreफाेक्साे क्यानसरकाे लक्षणहरू हेर्नुस
काठमाडाैं । फाेक्साेकाे क्यानसर एक गम्भिर राेग हाे । फाेक्साेमा असमान्य काेसिकाहरु अनियन्त्रित रुपमा बढ्दै गए पछि क्यान्सर हुन्छ । सुरुवातमा यसकाे लक्षणहरु सामान्य हुन्छ जस्ले गर्दा पहिचान गर्न मुस्किल हुन्छ । तर हाम्राे शरिरमा देखिने केही लक्षणहरु राम्ररी हेर्ने हाे भने क्यानसरकाे पत्ता लगाउन सकिन्छ । जुन यसप्रकार छन् ।। लगातार खाेकी कुनै व्यक्तिलाइ […]
Read Moreकर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री सहभागी हुँदै ?
सुर्खेत । कणालीमा नेपाली कांग्रेस सहभागी हुदैछ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखकाे पदभार ग्रहण पछि कांग्रस सरकारमा जाने सम्भावना रहेकाे बताएका छन । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जाेशीले शपथ लिएर कर्णाली जादै छन् । कांग्रेसबाट काे काे मन्त्रि हुनेछन अझै टु्ंगाे लागेकाे छैन । माथिबाट नाम अाएपछि मन्त्रिहरूकाे नाम […]
Read More