कर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री सहभागी हुँदै ?

सुर्खेत । कणालीमा नेपाली कांग्रेस सहभागी हुदैछ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखकाे पदभार ग्रहण पछि कांग्रस सरकारमा जाने सम्भावना रहेकाे बताएका छन ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जाेशीले शपथ लिएर कर्णाली जादै छन् । कांग्रेसबाट काे काे मन्त्रि हुनेछन अझै टु्ंगाे लागेकाे छैन । माथिबाट नाम अाएपछि मन्त्रिहरूकाे नाम प्रदेश प्रमुखलाइ बुझाउछाैं भनेर कांग्रसका प्रमुख सचेतक विष्टले बताए ।

स्राेतका अनुसार कांग्रेसबाट राजिव विक्रम शाहिकाे नेत्रित्वमा घनश्याम भन्डारी, सुरेस अधिकारी र विजय वुढा मन्त्रि बन्ने सम्भावना छ ।

चार मध्ये ३ जना संथापन पक्षधारका छन भने सुरेस अधिकारी इतर पक्षधरका हुन । ८ सदस्यीय मन्त्रि परिसदमा मुख्यमन्त्रिसहित ३ मन्त्रालय एमालेले सम्हालीरहेका छन भने ४ मन्त्रालय कांग्रेसले सम्हाल्ने छन ।

Leave a Reply