बालबालिकालाइ संकार सिकाउने शुत्र हेर्नुस

बालबालिकाहरु बुवा भन्दा पनि अामासँग धेरै नजिक हुन्छन । उनिहरु धेरै कुराहरु अामाबाट नै सिक्ने गर्छन । बुवाअामा नै ब्यस्त भए मन्टेश्वरीमा जिम्मा लगाउने चलन छ । यसरी सानैबाट जिम्मा लगाउँदा शिशुहरु धेरै कुराहरुबाट बञन्चित हुन्छन । सकेसम्म बालबालिकालाइ सकेसम्म बुबाअामा सँगै राख्नुपर्छ । बाल संकारका लागी यी कुराहरु ध्यान दिन जरुरी छ ।

अाधुनिक जीवनसैलीलाइ कम प्राथमिकता 

 

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

 

 

 

Leave a Reply