Month: September 2024

न्युराेडमा फुटपाथ विस्तारकाे काम अन्तिम चरणमा

काठमाडाैं । पटक पटक विवाद भएता पनि न्युराेडमा फुटपाथ विस्तारअन्तिम चरणमा पुगेकाे छ । डिभिजन सडक कार्यलयले काठमाडाैं माहानगरपालिकालाइ फुटपाथ विस्तार राेक्न पोत्र लेखेकाे थियाे । साे पत्र कार्यन्यवन नगर्न उच्च अदालतले अान्तरिम अादेश दिएसँगै विस्तार काम अगाडी बढेकाे थियाे । काठमाडाैं माहानगरपालिकाले फटपाथ बिस्तारकाे लागी कालाेपत्राे भत्काइएकाे थियाे जुन सडक बिभागले हस्तक्षप गरेर टालेकाे […]

Read More

रविकै कारण जीबी ल्याउन गार्हाे

काठमाडाैं । मलेसिया पुगेर फर्किएका प्रहरी टाेलीले गृहमन्त्री लेखकलाइ जीबी राइलाइ नपाल ल्याउन नसक्नुकाे कारण बताएका छन् । मन्त्रालयका उच्च स्राेतका अनुसार जीबी राइलाइ नेपाल ल्याउन नसक्नुकाे मुख्य कारण रवि नैे रहेकाे दावि गरेकाे छ । लामिछाने गृहमन्त्री हुदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिनसँग टेलिफाेन कुराकानी गरेका थिए । त्यस क्रममा उनले  जीबी राइलाइ नेपाल प्ठाइदिन […]

Read More

सहकारीको ६५ करोडमा जीबी र रविको रजगज

काठमाडाैं । संसदिय समितिले पाच सहकारीबाट ६५  कराेड ५४ लाख गाेर्खा मिडिया नेटवर्कमा अपचलन भएकाे निष्कर्ष सहित कम्पनिका अध्यक्ष जीबी राइ, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जाेशि र कुमार रम्तेलाइ कारबाहीकाे सिफारिस गरेकाे छ । ठगी, किर्ते सम्पति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानकाे बाटाे खुलेकाे छ । ६५ कराेड ठगीमा नाम किटान […]

Read More

नेपाली श्रमिक मलेसियामा कटाैती

काठमाण्डाै । मलेसियाले एकदमै ठुलाे मात्रामा नेपाली श्रमिक कटाैती गरेकाे छ । यसरी नै अन्य खाडी मुलुकले पनि श्रमिक कटाैति गर्न थालेका छन । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष भन्दा याे वर्ष ३.८९ ले घटेकाे छ । अार्थिक बर्ष ०७८।०७९ मा ३ लाख ६६ हजार मलेसिया गएका थिए । अार्थिक वर्ष ०७९।०८० मा घटेर  […]

Read More