काठमाडाैं । मलेसिया पुगेर फर्किएका प्रहरी टाेलीले गृहमन्त्री लेखकलाइ जीबी राइलाइ नपाल ल्याउन नसक्नुकाे कारण बताएका छन् । मन्त्रालयका उच्च स्राेतका अनुसार जीबी राइलाइ नेपाल ल्याउन नसक्नुकाे मुख्य कारण रवि नैे रहेकाे दावि गरेकाे छ ।
लामिछाने गृहमन्त्री हुदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिनसँग टेलिफाेन कुराकानी गरेका थिए । त्यस क्रममा उनले जीबी राइलाइ नेपाल प्ठाइदिन अाग्रह गरेका कुरा मन्त्रालयले सार्वजनिक गरेका थिए ।
जब लामिछानेले मन्त्रीस्थरमा कुरा गरे याे विषय प्रहरीकाे स्थरबाट बाहिर पुग्याे भन्ने संदेश मलेसियाका अधिकारीहरूबाट पाएकाे संदेश नेपाल प्रहरीले ब्रिफिङ गरेका छन् ।