काठमाडाैं । पटक पटक विवाद भएता पनि न्युराेडमा फुटपाथ विस्तारअन्तिम चरणमा पुगेकाे छ । डिभिजन सडक कार्यलयले काठमाडाैं माहानगरपालिकालाइ फुटपाथ विस्तार राेक्न पोत्र लेखेकाे थियाे । साे पत्र कार्यन्यवन नगर्न उच्च अदालतले अान्तरिम अादेश दिएसँगै विस्तार काम अगाडी बढेकाे थियाे ।
काठमाडाैं माहानगरपालिकाले फटपाथ बिस्तारकाे लागी कालाेपत्राे भत्काइएकाे थियाे जुन सडक बिभागले हस्तक्षप गरेर टालेकाे थियाे । अहिले न्युराेड क्षत्रकाे फटपाथ फराकिलाे बनेकाे छ ।