Month: December 2024
अब अख्तियारले टेलिफोन र स्ञ्चार माध्यममा इन्टरसेप्सन गर्न पाउने
अख्तियार अनुसन्धान दुरूपयोग आयोग द्वारा टेलिफोन र कम्प्युटर प्रणाली इन्टरसेप्सन यानिकी बिवरण प्राप्त गर्ने अधिकार पाउने भएको छ । इन्टरसेप्सन गर्न अख्तियारले अदालत संग अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । भ्रष्टचारको लेनदेन क्रिप्टोकरेन्सीबाट कुन थालेपछि यस्तो प्रणालीमा पहुच आवश्यक रहेको प्रधानमन्त्री कार्यलयको कानुन सचिव फणिन्द्र गौतमले बताएका थिए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन […]
Read Moreरअ एजेन्ट : १ महिना पछि सरकार ढल्दै
काठमाडौं । भारतिय गुप्तचार रअका एजेन्ट लक्की विष्टले ओली सरकार एक महिना भित्र ढल्ने दावी गरेको छ । यसका लागी रअले काम गरिरहेको उनले दाबी गरेका छन । एजेन्ट लक्की विष्टले सरकार ढल्ने ठोस आधार भने दिएका छैनन् । उनले बिगतमा पनि नेपालमा धेरै मिसन सफल पारेको दावि गरेका छन् । तर काम गर्न नेपालमा […]
Read Moreनिर्मला शर्मा बनिन नेपाल पत्रकार महासंघकै पहिलो महिला अध्यक्ष
काठमाण्डाै । शुक्रबार सम्पन्न अनेपाल पत्रकार महासंघकाे निर्वाचनबाट अध्यक्षमा आफ्नो प्रतिद्वन्द्वि रमेश विष्टलाइ पराजीत गर्दै पहिलाे पटक महिला नेत्रि निर्मला शर्मा निर्वाचित भएकी छिन् । शर्मा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनका साझा उम्मेदवार हुन । त्यस्तै विष्ट प्रेस युनियनको बिद्रोही हुन । विष्टलाइ प्रेस सेन्टर र समाजबादि प्रेसको समर्थन थियो । निर्वाचनका कांग्रेस […]
Read More