रअ एजेन्ट : १ महिना पछि सरकार ढल्दै

काठमाडौं । भारतिय गुप्तचार रअका एजेन्ट लक्की विष्टले ओली सरकार एक महिना भित्र ढल्ने दावी गरेको छ । यसका लागी रअले काम गरिरहेको उनले दाबी गरेका छन ।

एजेन्ट लक्की विष्टले सरकार ढल्ने ठोस आधार भने दिएका छैनन् । उनले बिगतमा पनि नेपालमा धेरै मिसन सफल पारेको दावि गरेका छन् । तर काम गर्न नेपालमा जति गार्हो अन्य देसमा नहुने उनमो भनाइ छ ।

एजेन्ट लक्की विष्ट भन्छन नेपाल विश्वभरका गुप्तचर एजेन्सीको खेल्ने ठाउँ भइको छ । भविष्यमा अझ सक्रिय रूपमा गुप्तचर एजेन्सीहरू नेपालको आन्तरिक मामिलामा खेल्ने उनकाे भनाइ छ ।

Leave a Reply