समाचार
अब अख्तियारले टेलिफोन र स्ञ्चार माध्यममा इन्टरसेप्सन गर्न पाउने
अख्तियार अनुसन्धान दुरूपयोग आयोग द्वारा टेलिफोन र कम्प्युटर प्रणाली इन्टरसेप्सन यानिकी बिवरण प्राप्त गर्ने अधिकार पाउने भएको छ । इन्टरसेप्सन गर्न अख्तियारले अदालत संग अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । भ्रष्टचारको लेनदेन क्रिप्टोकरेन्सीबाट कुन थालेपछि यस्तो प्रणालीमा पहुच आवश्यक रहेको प्रधानमन्त्री कार्यलयको कानुन सचिव फणिन्द्र गौतमले बताएका थिए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन […]
Read Moreन्युराेडमा फुटपाथ विस्तारकाे काम अन्तिम चरणमा
काठमाडाैं । पटक पटक विवाद भएता पनि न्युराेडमा फुटपाथ विस्तारअन्तिम चरणमा पुगेकाे छ । डिभिजन सडक कार्यलयले काठमाडाैं माहानगरपालिकालाइ फुटपाथ विस्तार राेक्न पोत्र लेखेकाे थियाे । साे पत्र कार्यन्यवन नगर्न उच्च अदालतले अान्तरिम अादेश दिएसँगै विस्तार काम अगाडी बढेकाे थियाे । काठमाडाैं माहानगरपालिकाले फटपाथ बिस्तारकाे लागी कालाेपत्राे भत्काइएकाे थियाे जुन सडक बिभागले हस्तक्षप गरेर टालेकाे […]
Read Moreनेपाली श्रमिक मलेसियामा कटाैती
काठमाण्डाै । मलेसियाले एकदमै ठुलाे मात्रामा नेपाली श्रमिक कटाैती गरेकाे छ । यसरी नै अन्य खाडी मुलुकले पनि श्रमिक कटाैति गर्न थालेका छन । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष भन्दा याे वर्ष ३.८९ ले घटेकाे छ । अार्थिक बर्ष ०७८।०७९ मा ३ लाख ६६ हजार मलेसिया गएका थिए । अार्थिक वर्ष ०७९।०८० मा घटेर […]
Read Moreकर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री सहभागी हुँदै ?
सुर्खेत । कणालीमा नेपाली कांग्रेस सहभागी हुदैछ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखकाे पदभार ग्रहण पछि कांग्रस सरकारमा जाने सम्भावना रहेकाे बताएका छन । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जाेशीले शपथ लिएर कर्णाली जादै छन् । कांग्रेसबाट काे काे मन्त्रि हुनेछन अझै टु्ंगाे लागेकाे छैन । माथिबाट नाम अाएपछि मन्त्रिहरूकाे नाम […]
Read Moreभारतमा ३ छाेरा मजदुर गर्दै, नेपालमा सबै परिवार पहिराेले पुरिंदै
गुल्मी । गुल्मीमा एकै परिवार ५ जना पहिराेमा परी मृत्यु भएकाे छ । मालीका गाउँपालिकाका भेषबहादुर बिकका घरमा उनि,उनका श्रीमति, जेठी वुहारी र जेठा छाेराका २ नातिनिकाे मृत्यु भएकाे छ । मृत्युहुनेमा ५५ बर्षीय भेषबहादुर, ४८ बर्षीय श्रीमती सुन्तली बिक, २६ बर्षीय बुहारी सीता बिक, ८ बर्षीय नातिनी सपना बिक र ८ महिनाकी विपना बिक […]
Read Moreके अाधारमा बालेनले २५ अर्ब प्लस बजेट ल्याए, हेर्नुस् ?
काठमाण्डाैंले अागामी अार्थिक बर्ष २०८१।८२ काे लागी २५ अर्ब ७० कराेड ६३ लाख बराबरकाे बजेट ल्याएकाे छ । याे बजेट चालु अार्थिक बर्ष भन्दा १६ कराेड बडी बजेट हाे । जसमा सञ्चित काेसमा २४ अर्ब २० कराेड ६३ लाख जम्मा हुने छ। जग्गाबाट १अर्ब ५० कराेड अाम्दामी हुने लक्ष्य राखेकाे त । स्थानिय सञ्चित काेसमा […]
Read Moreहेर्नुस लुम्बिनिमा भारत र चिनकाे राजनिति
काठमाण्डाैँ । लुम्बिनिमा हुन गरएकाे अन्तराष्ट्रिय बालबालिका विकास र शान्तिका लागि लरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित गराएर चिन दुतावासले लुम्बिनि अन्तराष्ट्रिय शान्ति महाेत्सव अायाेजना गरेकाे थियाे । साे कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथि थिए । चिनियाँ दुतावासले अायाेजना गरेकाे १ महिना पछि बुद्ध जयन्ति विशेष महाेत्सव अायाेजना गरेकाे छ थियाे […]
Read Moreके यो वर्ष सबै भन्दा गर्मी भएको हो ? कुन वर्ष कति गर्मी ?
काठमाडौं । काठमाडौंमा यो वर्ष नौ वर्षयताकै गर्मी भएको छ । यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो । सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो । त्यसयता यो वर्ष अधिकतम तापक्रम धेरै पुगेको हो । सन् २०१५ को जुन ६ […]
Read More१८ जना प्रहरी सम्पर्कविहीन
प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो। केही प्रहरी […]
Read Moreबालकुमारी घटनाबारे ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्। सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई […]
Read More