समाचार https://www.edainikpost.com Tue, 17 Dec 2024 04:46:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.7.1 https://www.edainikpost.com/wp-content/uploads/2024/06/cropped-IMG_8539-32x32.jpg समाचार https://www.edainikpost.com 32 32 अब अख्तियारले टेलिफोन र स्ञ्चार माध्यममा इन्टरसेप्सन गर्न पाउने https://www.edainikpost.com/2024/12/17/1-15/ https://www.edainikpost.com/2024/12/17/1-15/#respond Tue, 17 Dec 2024 04:46:01 +0000 https://www.edainikpost.com/?p=893 अख्तियार अनुसन्धान दुरूपयोग आयोग द्वारा टेलिफोन र कम्प्युटर प्रणाली इन्टरसेप्सन यानिकी बिवरण प्राप्त गर्ने अधिकार पाउने भएको छ ।
इन्टरसेप्सन गर्न अख्तियारले अदालत संग अनुमति लिनुपर्ने व्यवस्था गरेको छ । भ्रष्टचारको लेनदेन क्रिप्टोकरेन्सीबाट कुन थालेपछि यस्तो प्रणालीमा पहुच आवश्यक रहेको प्रधानमन्त्री कार्यलयको कानुन सचिव फणिन्द्र गौतमले बताएका थिए ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति अन्तरगतको उपसमितिले भ्रष्टचार निवारण एैन २०५९ को संसोधन सम्बन्धि विधेयकमा अख्तियारलाइ सो अधिकार प्रदान गर्ने गरी प्रतिवेदन तयार पारेको हो । यो प्रतिवेदन अब उपसमितिले राज्य व्यवस्था समितिमा पेस गर्नेछ । समितिले पारित गरेपछि प्रतिवेदन प्रतिनिधि सभामा पुग्नेछ । प्रतिनिधि सभामा पारित भएर राष्ट्रिय सभाबाट अनुमोदन भए यसले कानुनी हौसियत प्राप्त गर्नेछ ।

]]>
https://www.edainikpost.com/2024/12/17/1-15/feed/ 0
न्युराेडमा फुटपाथ विस्तारकाे काम अन्तिम चरणमा https://www.edainikpost.com/2024/09/22/1-12/ https://www.edainikpost.com/2024/09/22/1-12/#respond Sun, 22 Sep 2024 06:12:46 +0000 https://www.edainikpost.com/?p=872 काठमाडाैं । पटक पटक विवाद भएता पनि न्युराेडमा फुटपाथ विस्तारअन्तिम चरणमा पुगेकाे छ । डिभिजन सडक कार्यलयले काठमाडाैं माहानगरपालिकालाइ फुटपाथ विस्तार राेक्न पोत्र लेखेकाे थियाे । साे पत्र कार्यन्यवन नगर्न उच्च अदालतले अान्तरिम अादेश दिएसँगै विस्तार काम अगाडी बढेकाे थियाे ।

काठमाडाैं माहानगरपालिकाले फटपाथ बिस्तारकाे लागी कालाेपत्राे भत्काइएकाे थियाे जुन सडक बिभागले हस्तक्षप गरेर टालेकाे थियाे । अहिले न्युराेड क्षत्रकाे फटपाथ फराकिलाे बनेकाे छ ।

]]>
https://www.edainikpost.com/2024/09/22/1-12/feed/ 0
नेपाली श्रमिक मलेसियामा कटाैती https://www.edainikpost.com/2024/09/15/1-9/ https://www.edainikpost.com/2024/09/15/1-9/#respond Sun, 15 Sep 2024 07:33:53 +0000 https://www.edainikpost.com/?p=862 काठमाण्डाै । मलेसियाले एकदमै ठुलाे मात्रामा नेपाली श्रमिक कटाैती गरेकाे छ । यसरी नै अन्य खाडी मुलुकले पनि श्रमिक कटाैति गर्न थालेका छन । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष भन्दा याे वर्ष ३.८९ ले घटेकाे छ ।

अार्थिक बर्ष ०७८।०७९ मा ३ लाख ६६ हजार मलेसिया गएका थिए । अार्थिक वर्ष ०७९।०८० मा घटेर  २ लाख ५९ हजार पुग्याे भने ०८०।०८१ मा भने १ लाख ३ हजार पुग्याे । याे डाटा हेदा मलेसियाले नेपाली श्रमिक कटाैति गर्दै अाएका छन् ।

पहिले जुन सँख्यामा मागहरू अाउँथ्याे अहिले त्याे संख्यामा अाउदैन । वर्षाै पिच्छे डिमाण्डहरु घटिरहेका छ । त्यस्तै श्रमिक पठाउँदा  मागपत्र प्रमाणिकरणमा हुने ढिलाइ र डकुमेन्टेसन प्रक्रिया पनि झन्झटिलाे छन् । यहिकारणहरूले गर्दा राेजगारदाताहरू अन्य मुलुकबाट लिने गर्छन ।

]]>
https://www.edainikpost.com/2024/09/15/1-9/feed/ 0
कर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री सहभागी हुँदै ? https://www.edainikpost.com/2024/08/02/1-6/ https://www.edainikpost.com/2024/08/02/1-6/#respond Fri, 02 Aug 2024 05:40:30 +0000 https://www.edainikpost.com/?p=848 सुर्खेत । कणालीमा नेपाली कांग्रेस सहभागी हुदैछ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखकाे पदभार ग्रहण पछि कांग्रस सरकारमा जाने सम्भावना रहेकाे बताएका छन ।

नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जाेशीले शपथ लिएर कर्णाली जादै छन् । कांग्रेसबाट काे काे मन्त्रि हुनेछन अझै टु्ंगाे लागेकाे छैन । माथिबाट नाम अाएपछि मन्त्रिहरूकाे नाम प्रदेश प्रमुखलाइ बुझाउछाैं भनेर कांग्रसका प्रमुख सचेतक विष्टले बताए ।

स्राेतका अनुसार कांग्रेसबाट राजिव विक्रम शाहिकाे नेत्रित्वमा घनश्याम भन्डारी, सुरेस अधिकारी र विजय वुढा मन्त्रि बन्ने सम्भावना छ ।

चार मध्ये ३ जना संथापन पक्षधारका छन भने सुरेस अधिकारी इतर पक्षधरका हुन । ८ सदस्यीय मन्त्रि परिसदमा मुख्यमन्त्रिसहित ३ मन्त्रालय एमालेले सम्हालीरहेका छन भने ४ मन्त्रालय कांग्रेसले सम्हाल्ने छन ।

]]>
https://www.edainikpost.com/2024/08/02/1-6/feed/ 0
भारतमा ३ छाेरा मजदुर गर्दै, नेपालमा सबै परिवार पहिराेले पुरिंदै https://www.edainikpost.com/2024/06/30/1-4/ https://www.edainikpost.com/2024/06/30/1-4/#respond Sun, 30 Jun 2024 04:42:50 +0000 https://www.edainikpost.com/?p=841 गुल्मी । गुल्मीमा एकै परिवार ५ जना पहिराेमा परी मृत्यु भएकाे छ । मालीका गाउँपालिकाका भेषबहादुर बिकका घरमा उनि,उनका श्रीमति, जेठी वुहारी र जेठा छाेराका २ नातिनिकाे मृत्यु भएकाे छ ।

मृत्युहुनेमा ५५ बर्षीय भेषबहादुर, ४८ बर्षीय  श्रीमती सुन्तली बिक, २६ बर्षीय बुहारी सीता बिक, ८ बर्षीय नातिनी सपना बिक र ८ महिनाकी विपना बिक हुन् ।

भेषबहादुरका ३ छाेरा र माइली बुहारी भारतमा मजदुर गरीरहेका छन् ।  दुइतले ढुङ्गा माटाे र जस्तापाताले छाएकाे घर पुरीदा काेही पनि बाच्न सकेन ।

 

]]>
https://www.edainikpost.com/2024/06/30/1-4/feed/ 0
के अाधारमा बालेनले २५ अर्ब प्लस बजेट ल्याए, हेर्नुस् ? https://www.edainikpost.com/2024/06/25/10/ https://www.edainikpost.com/2024/06/25/10/#respond Tue, 25 Jun 2024 06:25:27 +0000 https://www.edainikpost.com/?p=823 काठमाण्डाैंले अागामी अार्थिक बर्ष २०८१।८२ काे लागी २५ अर्ब ७० कराेड ६३ लाख बराबरकाे बजेट ल्याएकाे छ । याे बजेट चालु अार्थिक बर्ष भन्दा १६ कराेड बडी बजेट हाे ।

जसमा सञ्चित काेसमा २४ अर्ब २० कराेड ६३ लाख  जम्मा हुने छ। जग्गाबाट १अर्ब ५० कराेड अाम्दामी हुने लक्ष्य राखेकाे त । स्थानिय सञ्चित काेसमा अार्थिाक विकासमा १९कराेड ९ लाख रूपैैयाँ खर्च हुनेगरी विनियाेजन गरेकाे छ ।

कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ कराेड ४५ लाख विनियाेजन भएकाे छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ कराेड, सामाजिक विकासमा ३ अर्ब ८१ कराेड, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा १ अर्ब ८१ कराेड बजेट विनियाेज भएकाे छ । जसमा १९ अर्ब १५ कराेड ६६ लाख अान्तरिक स्राेतबाट उठाउने लक्ष्य छ ।

यस्तै संघबाट १ अर्ब ४५ कराेड र प्रदेश सरकारबाट ४ कराेड ४७ लाखकाे अनुदान अाउने छ ।

]]>
https://www.edainikpost.com/2024/06/25/10/feed/ 0
हेर्नुस लुम्बिनिमा भारत र चिनकाे राजनिति https://www.edainikpost.com/2024/06/23/6/ https://www.edainikpost.com/2024/06/23/6/#respond Sun, 23 Jun 2024 07:59:47 +0000 https://www.edainikpost.com/?p=818 काठमाण्डाैँ । लुम्बिनिमा हुन गरएकाे अन्तराष्ट्रिय बालबालिका विकास र शान्तिका लागि लरिएट्स एण्ड लिडर्स शिखर सम्मेलन स्थगित गराएर चिन दुतावासले लुम्बिनि अन्तराष्ट्रिय शान्ति महाेत्सव अायाेजना गरेकाे थियाे । साे कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायण काजी श्रेष्ठ प्रमुख अतिथि थिए ।

चिनियाँ दुतावासले अायाेजना गरेकाे १ महिना पछि बुद्ध जयन्ति विशेष महाेत्सव अायाेजना गरेकाे छ  थियाे । साे कार्यक्रममा प्रधानमन्त्रि प्रचन्ड , उपप्रधानमन्त्रि नारायणकाजी श्रेष्ठ साथै अन्य विशिष्ट व्यक्तिकाे उपस्थिति थियाे ।

बाैद्ध धर्मलाइ लीएर चिनकाे अत्याधिक चासाे बढेकाे छ । त्यसमा भारत सन्तुष्ट छैन । नेपाल-भारत सिमा १० किलाेमिटर दुरीमा रहेकाे लुम्बिनीमा चिनकाे गतिबिधि बढ्दा भारतकाे टाउकाे दुख्नेनै भयाे ।

]]>
https://www.edainikpost.com/2024/06/23/6/feed/ 0
के यो वर्ष सबै भन्दा गर्मी भएको हो ? कुन वर्ष कति गर्मी ? https://www.edainikpost.com/2024/06/14/%e0%a4%95%e0%a5%87-%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80/ https://www.edainikpost.com/2024/06/14/%e0%a4%95%e0%a5%87-%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80/#respond Fri, 14 Jun 2024 06:36:38 +0000 https://edainikpost.com/?p=741

काठमाडौं । काठमाडौंमा यो वर्ष नौ वर्षयताकै गर्मी भएको छ ।  यो वर्ष काठमाडौंमा सबैभन्दा बढी तापक्रम जेठ ११, १७ र २८ मा समान ३४.४ डिग्री सेल्सियस मापन गरिएको थियो ।

सन् २०१५ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस थियो ।  त्यसयता यो वर्ष अधिकतम तापक्रम धेरै पुगेको हो । सन् २०१५ को जुन ६ मा काठमाडौंको तापक्रम ३५ डिग्री सेल्सियस मापन गरिएको विभागको तथ्यांक छ ।

गत वर्ष काठमाडौंको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस मापन गरिएको थियो । १० जुनमा गत वर्षको अधिकतम तापक्रम ३३.३ डिग्री सेल्सियस थियो ।

सन् १९८९ मे ७ मा काठमाडौंको अधिकतम तापक्रम ३६.६ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यसयता उक्त ‘रेकर्ड ब्रेक’ भएको छैन ।  विभागका अनुसार सन् १९७१ लाई सबैभन्दा काठमाडौंको शीतल वर्ष मान्न सकिन्छ ।

यो वर्षको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस तापक्रम थियो । सन् १९७१ जुलाई १५ मा त्यो वर्षको अधिकतम तापक्रम २९.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
]]>
https://www.edainikpost.com/2024/06/14/%e0%a4%95%e0%a5%87-%e0%a4%af%e0%a5%8b-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%ad%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%8d%e0%a4%ae%e0%a5%80/feed/ 0
१८ जना प्रहरी सम्पर्कविहीन https://www.edainikpost.com/2024/02/22/%e0%a5%a7%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9/ https://www.edainikpost.com/2024/02/22/%e0%a5%a7%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9/#respond Thu, 22 Feb 2024 06:38:10 +0000 https://edainikpost.com/?p=625

प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १८ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।

एक जना प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवलदार, ३ जना प्रहरी सहायक हवलदार र १३ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर उनीहरूलाई सम्पर्कमा आउन भनेको हो।

केही प्रहरी मंसिरदेखि गैरहाजिर छन्। खोजी गर्दा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई बाटोको म्यादबाहेक सात दिनको समय दिएर चित्तबुझ्दो स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन आउन भनिएको छ। अन्यथा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने जानकारी कार्यालयले दिएको छ।

 

]]>
https://www.edainikpost.com/2024/02/22/%e0%a5%a7%e0%a5%ae-%e0%a4%9c%e0%a4%a8%e0%a4%be-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%b9%e0%a4%b0%e0%a5%80-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%b0%e0%a5%8d%e0%a4%95%e0%a4%b5%e0%a4%bf%e0%a4%b9/feed/ 0
बालकुमारी घटनाबारे ओलीको टिप्पणी https://www.edainikpost.com/2024/02/21/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/ https://www.edainikpost.com/2024/02/21/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/#respond Wed, 21 Feb 2024 06:16:18 +0000 https://edainikpost.com/?p=622

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्।

सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई नै दोषी किटान गर्दै लेखेको भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हटाउन नसकेको पनि उनले बताए।

‘दोषी हो भनेर तोकिएको छ। सरकारले नै बनाएको आयोगले मन्त्री दोषी हो, मन्त्रीको गलत क्रियाकलापले गर्दा त्यहाँ मान्छे मर्ने स्थिति आयो तोकेर भनेको छ,’ उनले भने, ‘मन्त्रीमा नैतिकता भन्ने चिज नै छैन न राजीनामा गर्छ, न त प्रधानमन्त्रीसँग हटाउने हुती छ। नैतिकता हराएको मन्त्री, हुतीहारा प्रधानमन्त्री।’

आयोगले नै दोषी करार गरिसक्दा समेत पदमा बसिरहन मिल्छ? भनेर उनले प्रश्न समेत गरेका छन्।

त्यस्तै, उनले यसरी सरकारले लोकतन्त्रकै मजाक बनाइरहेको पनि टिप्पणी गरेका छन्।

‘जुन दोषका कारणले मान्छेको ज्यान गएको छ। जुन दोषका कारणले प्रहरीहरू कारबाहीमा परेका छन्। अप्रिय स्‍थिति बनेको छ, त्यस्तो मन्त्री बसिरहन मिल्छ? के हो लोकतन्त्र? लोकतन्त्रको यस्तो मजाक उडाउन मिल्छ? यो गठबन्धनले यो काम गरिरहेको छ,’ उनले भने।

गत पुस १३ गते ललितपुरको बालकुमारीस्थित इपिएस कोरिया शाखा कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा चौरपाटी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो। त्यसपछि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगमा पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक अरूणकुमार बिसी र गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराई सदस्य थिए।

उक्त समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गरेको कमजोरीका कारण घटना भएको आयोगले जनाएको छ।

 

 

cg banner 3
]]>
https://www.edainikpost.com/2024/02/21/%e0%a4%ac%e0%a4%be%e0%a4%b2%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0%e0%a5%80-%e0%a4%98%e0%a4%9f%e0%a4%a8%e0%a4%be%e0%a4%ac%e0%a4%be%e0%a4%b0%e0%a5%87-%e0%a4%93%e0%a4%b2%e0%a5%80%e0%a4%95%e0%a5%8b/feed/ 0