Politics
रविकै कारण जीबी ल्याउन गार्हाे
काठमाडाैं । मलेसिया पुगेर फर्किएका प्रहरी टाेलीले गृहमन्त्री लेखकलाइ जीबी राइलाइ नपाल ल्याउन नसक्नुकाे कारण बताएका छन् । मन्त्रालयका उच्च स्राेतका अनुसार जीबी राइलाइ नेपाल ल्याउन नसक्नुकाे मुख्य कारण रवि नैे रहेकाे दावि गरेकाे छ । लामिछाने गृहमन्त्री हुदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिनसँग टेलिफाेन कुराकानी गरेका थिए । त्यस क्रममा उनले जीबी राइलाइ नेपाल प्ठाइदिन […]
Read Moreसहकारीको ६५ करोडमा जीबी र रविको रजगज
काठमाडाैं । संसदिय समितिले पाच सहकारीबाट ६५ कराेड ५४ लाख गाेर्खा मिडिया नेटवर्कमा अपचलन भएकाे निष्कर्ष सहित कम्पनिका अध्यक्ष जीबी राइ, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जाेशि र कुमार रम्तेलाइ कारबाहीकाे सिफारिस गरेकाे छ । ठगी, किर्ते सम्पति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानकाे बाटाे खुलेकाे छ । ६५ कराेड ठगीमा नाम किटान […]
Read Moreकर्णालीमा कांग्रेसबाट को-को बन्दै छन् मन्त्री सहभागी हुँदै ?
सुर्खेत । कणालीमा नेपाली कांग्रेस सहभागी हुदैछ । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले प्रदेश प्रमुखकाे पदभार ग्रहण पछि कांग्रस सरकारमा जाने सम्भावना रहेकाे बताएका छन । नवनियुक्त प्रदेश प्रमुख यज्ञराज जाेशीले शपथ लिएर कर्णाली जादै छन् । कांग्रेसबाट काे काे मन्त्रि हुनेछन अझै टु्ंगाे लागेकाे छैन । माथिबाट नाम अाएपछि मन्त्रिहरूकाे नाम […]
Read Moreकांग्रेसलाइ अाेली कम्फर्टेबल कि प्रचण्ड ?
काठ्माडाैं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सत्तामा कमब्याक गर्न दाेहाेराे संवाद थालेकाे छ । गत फागुन २१ मा प्रधानमन्त्रि प्रचण्डले सत्ता समिकरणमा फेरबदल गरेपछि कांग्रेस फेरी सत्तामा अाउने कसरत गरिरहेकाे छ । कांग्रेसका एक पधाधिकारीका अनुसार कांग्रेसले सत्तासिन माअाेवादि केन्द्र र सत्ताकाे प्रमुख घटक एमाले दुबैसंग संवाद भैरहेकाे छ ।बिभिन्न तहमा कुराहरू भैरहेकाे छ तर […]
Read Moreपुटिनले युक्रेनसंग वार्ताकाे लागि नयाँ प्रश्ताव
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसंग शान्ति वार्ताकाे लागि नयाँ प्रश्ताव पेश गरेका छन् । युक्रेनले स्विजरलेण्डमा अायाेजना गरेकाे शान्ति सम्मेलनमा रूसले नयाँ प्रस्ताव गरेका छन् । पुटिनले मुख्य गरि ४ वटा प्रस्ताव गरेका छन । पहिलाे सर्तअनुसार युक्रनले क्राइमिया, दाेनेत्स्क, लुहान्स्क खेर्सन र ज्यापाेरिजिया क्षत्र रूसलाइ दिन तयार हुनु पर्छ । यी मध्ये क्राइमिया २०१४ […]
Read Moreरवि लामिछानेले संसद्मा दिएको अभिव्यक्तिबारे कांग्रेसले फेरि माग्यो प्रधानमन्त्रीको जवाफ
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा दिएका अभिव्यक्तिमा प्रधानमन्त्रीको जवाफ माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेले केही समयअघि कांग्रेस नेताहरूमाथि लगाएको आरोपको प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । “प्रधानमन्त्री सदनमा देखिराख्नुभएको छैन । केही समय पहिला उपप्रधान तथा गृहमन्त्री रवि […]
Read Moreबालकुमारी घटनाबारे ओलीको टिप्पणी
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकुमारी घटनाको जाँचबुझ आयोगले मन्त्रीलाई दोषी किटान गर्दा समेत राजीनामा नदिएको भन्दै टिप्पणी गरेका छन्। मंगलबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी केन्द्रीय समितिको बैठक उद्घाटन गर्नेक्रममा बोल्दै बालकुमारी घटनामा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले राजीनामा नदिएको भन्दै आलोचना गरेका हुन्। सरकारले नै बनाएको आयोगले घटना हुनुमा मन्त्रीलाई […]
Read Moreमधेसका मुख्यमन्त्री यादवले तेस्रो पटक पनि पाए विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका छन्। १०७ सदस्यीय प्रदेशसभामा ६९ जना सांसदले उनको पक्षमा मतदान गरेका हुन्। ३५ जना सांसदले भने उनको विपक्षमा मतदान गरे। नेकपा एमाले र जनमत पार्टीले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेका हुन्। आजको प्रदेशसभा बैठकमा १०४ जना सांसद उपस्थित भएका थिए। गत माघ ९ […]
Read Moreमन्त्रिपरिषद्को निर्णय कुर्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
बारा । सरकारले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चारकिल्ला तोक्न ढिलाइ गर्दा आयोजनाको सम्पूर्ण काम ठप्प प्रायः भएको छ । विमानस्थल आयोजना कार्यालय सिमराले माघ १० गते निर्माणाधीन विमानस्थलको चार किल्ला तोकेर पठाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई प्रस्ताव पठाएको छ । मन्त्रालयमा पठाएको सो प्रस्ताव मन्त्रिपरिषद्बाट पारित हुन ढिलाइ हुँदा विस्तृत वातावरणीय प्रभाव […]
Read Moreसहरी क्षेत्रमा संगठन गर्न गाह्रो भएको भन्दै माओवादीमा नाम फेर्न प्रस्ताव
माओवादी नाम नै कायम रहिरहे काठमाडौंलगायत सहरी क्षेत्रमा पार्टीको संगठन विस्तार गर्न गाह्रो हुने भन्दै नेकपा (माओवादी केन्द्र) भित्र पार्टीको नाम फेर्न प्रस्ताव आएको छ। काठमाडौंमा मंगलबारदेखि सुरू भएको पहिलो विधान अधिवेशनमा उपमहासचिव जनार्दन शर्माले ८ बुँदे पुरक प्रस्ताव पेश गर्दै पार्टी ठूलो बनाउनका लागि नाम फेर्न प्रस्ताव गरेका छन्। उनले पार्टीको नाम परिवर्तन गरेर […]
Read More