Social

न्युराेडमा फुटपाथ विस्तारकाे काम अन्तिम चरणमा

काठमाडाैं । पटक पटक विवाद भएता पनि न्युराेडमा फुटपाथ विस्तारअन्तिम चरणमा पुगेकाे छ । डिभिजन सडक कार्यलयले काठमाडाैं माहानगरपालिकालाइ फुटपाथ विस्तार राेक्न पोत्र लेखेकाे थियाे । साे पत्र कार्यन्यवन नगर्न उच्च अदालतले अान्तरिम अादेश दिएसँगै विस्तार काम अगाडी बढेकाे थियाे । काठमाडाैं माहानगरपालिकाले फटपाथ बिस्तारकाे लागी कालाेपत्राे भत्काइएकाे थियाे जुन सडक बिभागले हस्तक्षप गरेर टालेकाे […]

Read More

सहकारीको ६५ करोडमा जीबी र रविको रजगज

काठमाडाैं । संसदिय समितिले पाच सहकारीबाट ६५  कराेड ५४ लाख गाेर्खा मिडिया नेटवर्कमा अपचलन भएकाे निष्कर्ष सहित कम्पनिका अध्यक्ष जीबी राइ, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जाेशि र कुमार रम्तेलाइ कारबाहीकाे सिफारिस गरेकाे छ । ठगी, किर्ते सम्पति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानकाे बाटाे खुलेकाे छ । ६५ कराेड ठगीमा नाम किटान […]

Read More

नेपाली श्रमिक मलेसियामा कटाैती

काठमाण्डाै । मलेसियाले एकदमै ठुलाे मात्रामा नेपाली श्रमिक कटाैती गरेकाे छ । यसरी नै अन्य खाडी मुलुकले पनि श्रमिक कटाैति गर्न थालेका छन । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष भन्दा याे वर्ष ३.८९ ले घटेकाे छ । अार्थिक बर्ष ०७८।०७९ मा ३ लाख ६६ हजार मलेसिया गएका थिए । अार्थिक वर्ष ०७९।०८० मा घटेर  […]

Read More

बालबालिकालाइ संकार सिकाउने शुत्र हेर्नुस

बालबालिकाहरु बुवा भन्दा पनि अामासँग धेरै नजिक हुन्छन । उनिहरु धेरै कुराहरु अामाबाट नै सिक्ने गर्छन । बुवाअामा नै ब्यस्त भए मन्टेश्वरीमा जिम्मा लगाउने चलन छ । यसरी सानैबाट जिम्मा लगाउँदा शिशुहरु धेरै कुराहरुबाट बञन्चित हुन्छन । सकेसम्म बालबालिकालाइ सकेसम्म बुबाअामा सँगै राख्नुपर्छ । बाल संकारका लागी यी कुराहरु ध्यान दिन जरुरी छ । अाधुनिक जीवनसैलीलाइ […]

Read More

फाेक्साे क्यानसरकाे लक्षणहरू हेर्नुस

काठमाडाैं । फाेक्साेकाे क्यानसर एक गम्भिर राेग हाे । फाेक्साेमा असमान्य काेसिकाहरु अनियन्त्रित रुपमा बढ्दै गए पछि क्यान्सर हुन्छ ।  सुरुवातमा यसकाे लक्षणहरु सामान्य हुन्छ जस्ले गर्दा पहिचान गर्न मुस्किल हुन्छ । तर हाम्राे शरिरमा देखिने केही लक्षणहरु राम्ररी हेर्ने हाे भने क्यानसरकाे पत्ता लगाउन सकिन्छ ।  जुन यसप्रकार छन् ।। लगातार खाेकी कुनै व्यक्तिलाइ […]

Read More

भारतमा ३ छाेरा मजदुर गर्दै, नेपालमा सबै परिवार पहिराेले पुरिंदै

गुल्मी । गुल्मीमा एकै परिवार ५ जना पहिराेमा परी मृत्यु भएकाे छ । मालीका गाउँपालिकाका भेषबहादुर बिकका घरमा उनि,उनका श्रीमति, जेठी वुहारी र जेठा छाेराका २ नातिनिकाे मृत्यु भएकाे छ । मृत्युहुनेमा ५५ बर्षीय भेषबहादुर, ४८ बर्षीय  श्रीमती सुन्तली बिक, २६ बर्षीय बुहारी सीता बिक, ८ बर्षीय नातिनी सपना बिक र ८ महिनाकी विपना बिक […]

Read More

अत्यधिक मदिरा सेवनपछि एयरपाेर्टबाट फर्काइए राजेश पायल राइ

गायक राजेस पायल राइ दुवइ जाने क्रममा एयरपाेर्टबाट फर्काइएकाे छ । उनले अत्याधिक मदिरा सेवन गरेकाे थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीलाइ जीम्मा लगाइदिएकाे छ । राइ बिहिबार बिहान १० बजे फ्लाइ दुबइ एयरबाट दुबइमा सांगीतिक कार्यक्रममा जान लागेका थिए । एसएसपी डम्बर बहादुर बिककाे भनाइ अनुसार राइ घर फर्कनु नमानेपनि उनलाइ ट्याक्सीमा हालेर […]

Read More

प्रहरीसँग मिलेर अाफ्नै भान्जाकाे २ कराेड लुट्ने मामा

काठमाण्रडाैं । भक्तपुरकाे सुर्यबिनायक नगरपालिका ४ मा डिल्ली बहादुर राउतकाे घरमा ३ जना अपरिचित युवक प्रवेश गर्छन् । “हामी सिअाइवि हाैं” भन्छन अनि घर अनुशंधान गर्ने बाहानामा दराजमा राखेकाे २ कराेड लिएर हिड्छन । लुटमा संलग्न ४ जना प्रहरीले सार्बजनिक गरेका छन जसमा एक जना प्रहरी हवलदार कृष्ण वहादुर वाेहरा रहेका छन । डिल्ली बहादुर […]

Read More
Balendra-Shaha-Balen

के अाधारमा बालेनले २५ अर्ब प्लस बजेट ल्याए, हेर्नुस् ?

काठमाण्डाैंले अागामी अार्थिक बर्ष २०८१।८२ काे लागी २५ अर्ब ७० कराेड ६३ लाख बराबरकाे बजेट ल्याएकाे छ । याे बजेट चालु अार्थिक बर्ष भन्दा १६ कराेड बडी बजेट हाे । जसमा सञ्चित काेसमा २४ अर्ब २० कराेड ६३ लाख  जम्मा हुने छ। जग्गाबाट १अर्ब ५० कराेड अाम्दामी हुने लक्ष्य राखेकाे त । स्थानिय सञ्चित काेसमा […]

Read More

ऋण लिने घरहरू कम भने तिर्न बाँकी उच्च बढ्दै

पछिल्ला दस बर्षमा ऋण लिनेकाे संख्या घटेकाे छ । लिएकाे ऋण तिर्न बाँकी रहेकाे संख्या भने उच्च दरमा बढेकाे चाैंथाे नेेपाल जीवनस्थर सर्वेक्षणले जनाएकाे  छ । सर्वेक्षणले अार्थिक बर्ष  २०७९।८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तिमा एक ऋण लिएकाे देखिएकाेे छ । यस अघिकाे सर्वेक्षण अनुसार बर्ष  २०६७।६८ यस्ताे ऋण लिने ६५ प्रतिशत थिए । इष्टमित्र […]

Read More