Social https://www.edainikpost.com Sun, 22 Sep 2024 06:12:46 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://www.edainikpost.com/wp-content/uploads/2024/06/cropped-IMG_8539-32x32.jpg Social https://www.edainikpost.com 32 32 न्युराेडमा फुटपाथ विस्तारकाे काम अन्तिम चरणमा https://www.edainikpost.com/2024/09/22/1-12/ https://www.edainikpost.com/2024/09/22/1-12/#respond Sun, 22 Sep 2024 06:12:46 +0000 https://www.edainikpost.com/?p=872 काठमाडाैं । पटक पटक विवाद भएता पनि न्युराेडमा फुटपाथ विस्तारअन्तिम चरणमा पुगेकाे छ । डिभिजन सडक कार्यलयले काठमाडाैं माहानगरपालिकालाइ फुटपाथ विस्तार राेक्न पोत्र लेखेकाे थियाे । साे पत्र कार्यन्यवन नगर्न उच्च अदालतले अान्तरिम अादेश दिएसँगै विस्तार काम अगाडी बढेकाे थियाे ।

काठमाडाैं माहानगरपालिकाले फटपाथ बिस्तारकाे लागी कालाेपत्राे भत्काइएकाे थियाे जुन सडक बिभागले हस्तक्षप गरेर टालेकाे थियाे । अहिले न्युराेड क्षत्रकाे फटपाथ फराकिलाे बनेकाे छ ।

]]>
https://www.edainikpost.com/2024/09/22/1-12/feed/ 0
सहकारीको ६५ करोडमा जीबी र रविको रजगज https://www.edainikpost.com/2024/09/17/1-10/ https://www.edainikpost.com/2024/09/17/1-10/#respond Tue, 17 Sep 2024 06:52:37 +0000 https://www.edainikpost.com/?p=866 काठमाडाैं । संसदिय समितिले पाच सहकारीबाट ६५  कराेड ५४ लाख गाेर्खा मिडिया नेटवर्कमा अपचलन भएकाे निष्कर्ष सहित कम्पनिका अध्यक्ष जीबी राइ, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने तथा सञ्चालक छविलाल जाेशि र कुमार रम्तेलाइ कारबाहीकाे सिफारिस गरेकाे छ ।

ठगी, किर्ते सम्पति शुद्धिकरण र संगठित अपराधमा अनुसन्धानकाे बाटाे खुलेकाे छ । ६५ कराेड ठगीमा नाम किटान भएका मध्ये जिबि राइ फरार छन, रमतेल पुर्पक्षका लकगी पाेखरा जेलमा छन तर लामिछाने गृहमन्त्री भएका कारण अनुसन्धान अवरूद्ध भएकाे थियाे ।

वचतकर्ता र माहानगरले दिएकाे उजुरी प्रहरीलेलिनु इन्कार गरेकाे थियाे । सिअाइबीले तयार पारेकाे अनुसन्धान प्रतिवेदन लुकाइएकाे थियाे र। यद्यपि समितिले प्रतिवेदन उल्लेख गरेकाे छ ।

समितिका अध्यक्ष सुर्य थापाले साेमबार प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेपछि कार्यनवयनकाे लागी संसदले सरकारलाइ पठाएकाे छ । समितिले पाेखराकाे सुर्यदर्शन,बुटवलकाे सुप्रिम, चितवनकाे साहारा, विरगन्जकाे सानाे पाइला र काठमाडाैंकाे स्वर्णलक्ष्मीकाे संगठित रूपमा खर्च गरेकाे प्रमाण फेला परेकाे छ ।

 

 

 

 

]]>
https://www.edainikpost.com/2024/09/17/1-10/feed/ 0
नेपाली श्रमिक मलेसियामा कटाैती https://www.edainikpost.com/2024/09/15/1-9/ https://www.edainikpost.com/2024/09/15/1-9/#respond Sun, 15 Sep 2024 07:33:53 +0000 https://www.edainikpost.com/?p=862 काठमाण्डाै । मलेसियाले एकदमै ठुलाे मात्रामा नेपाली श्रमिक कटाैती गरेकाे छ । यसरी नै अन्य खाडी मुलुकले पनि श्रमिक कटाैति गर्न थालेका छन । वैदेशिक राेजगार विभागका अनुसार गत वर्ष भन्दा याे वर्ष ३.८९ ले घटेकाे छ ।

अार्थिक बर्ष ०७८।०७९ मा ३ लाख ६६ हजार मलेसिया गएका थिए । अार्थिक वर्ष ०७९।०८० मा घटेर  २ लाख ५९ हजार पुग्याे भने ०८०।०८१ मा भने १ लाख ३ हजार पुग्याे । याे डाटा हेदा मलेसियाले नेपाली श्रमिक कटाैति गर्दै अाएका छन् ।

पहिले जुन सँख्यामा मागहरू अाउँथ्याे अहिले त्याे संख्यामा अाउदैन । वर्षाै पिच्छे डिमाण्डहरु घटिरहेका छ । त्यस्तै श्रमिक पठाउँदा  मागपत्र प्रमाणिकरणमा हुने ढिलाइ र डकुमेन्टेसन प्रक्रिया पनि झन्झटिलाे छन् । यहिकारणहरूले गर्दा राेजगारदाताहरू अन्य मुलुकबाट लिने गर्छन ।

]]>
https://www.edainikpost.com/2024/09/15/1-9/feed/ 0
बालबालिकालाइ संकार सिकाउने शुत्र हेर्नुस https://www.edainikpost.com/2024/08/03/1-8/ https://www.edainikpost.com/2024/08/03/1-8/#respond Sat, 03 Aug 2024 05:57:17 +0000 https://www.edainikpost.com/?p=855 बालबालिकाहरु बुवा भन्दा पनि अामासँग धेरै नजिक हुन्छन । उनिहरु धेरै कुराहरु अामाबाट नै सिक्ने गर्छन । बुवाअामा नै ब्यस्त भए मन्टेश्वरीमा जिम्मा लगाउने चलन छ । यसरी सानैबाट जिम्मा लगाउँदा शिशुहरु धेरै कुराहरुबाट बञन्चित हुन्छन । सकेसम्म बालबालिकालाइ सकेसम्म बुबाअामा सँगै राख्नुपर्छ । बाल संकारका लागी यी कुराहरु ध्यान दिन जरुरी छ ।

अाधुनिक जीवनसैलीलाइ कम प्राथमिकता 

 

बालबालिकालाई संस्कार सिकाउने १९ सूत्र

 

 

 

]]>
https://www.edainikpost.com/2024/08/03/1-8/feed/ 0
फाेक्साे क्यानसरकाे लक्षणहरू हेर्नुस https://www.edainikpost.com/2024/08/02/1-7/ https://www.edainikpost.com/2024/08/02/1-7/#respond Fri, 02 Aug 2024 10:36:17 +0000 https://www.edainikpost.com/?p=851 काठमाडाैं । फाेक्साेकाे क्यानसर एक गम्भिर राेग हाे । फाेक्साेमा असमान्य काेसिकाहरु अनियन्त्रित रुपमा बढ्दै गए पछि क्यान्सर हुन्छ ।  सुरुवातमा यसकाे लक्षणहरु सामान्य हुन्छ जस्ले गर्दा पहिचान गर्न मुस्किल हुन्छ । तर हाम्राे शरिरमा देखिने केही लक्षणहरु राम्ररी हेर्ने हाे भने क्यानसरकाे पत्ता लगाउन सकिन्छ ।  जुन यसप्रकार छन् ।।

लगातार खाेकी

कुनै व्यक्तिलाइ लगातार खाेकी लागेकाे छ र समय सँगै खाेकी बढ्दै गएकाे छ र खाेकीमा खुन पनि देखिन थालेकाे छ भने फाेक्साेकाे क्यान्सर हुन सक्छ ।

सास फेर्नमा कठिनाइ

फाेक्साेमा ट्युमर बढ्दा श्र्वास नलिमा रुकावट अाउन सक्छ । जस्लेे गर्दा सास फेर्न गार्हाे हुन सक्छ ।

छातिमा दुखाइ

गहिराे सास फेर्दा , खाेक्दा, हास्दा छाति दुख्न सक्छ । निरन्तर छाति दुखिरहने वा दुखाइ बढ्दैजानु पनि क्यान्सरकाे लक्षण हाे ।

ताैल घट्दै जाने 

कुनै कारण बिना ताैल घट्दै जाने र भाेक हराउदैै जानु क्यान्सरकाे लक्षण हाे ।

थकान

जव कुनै व्यक्तिलाइ बिना कारण असामान्य थकाइ लाग्छ , याे शरिरकाे उर्जा शक्तिकाे कमिकाे कारणले हाे । याे पनि क्यान्सरकाे लक्षण हाे ।

अावाजमा परिवर्तन

जब ट्युमरले भाेकलकाेर्डमा दबाब दिन्छ, अावाजमा भारी वा कर्कस हुने समस्या देखिन्छ ।

 

 

]]>
https://www.edainikpost.com/2024/08/02/1-7/feed/ 0
भारतमा ३ छाेरा मजदुर गर्दै, नेपालमा सबै परिवार पहिराेले पुरिंदै https://www.edainikpost.com/2024/06/30/1-4/ https://www.edainikpost.com/2024/06/30/1-4/#respond Sun, 30 Jun 2024 04:42:50 +0000 https://www.edainikpost.com/?p=841 गुल्मी । गुल्मीमा एकै परिवार ५ जना पहिराेमा परी मृत्यु भएकाे छ । मालीका गाउँपालिकाका भेषबहादुर बिकका घरमा उनि,उनका श्रीमति, जेठी वुहारी र जेठा छाेराका २ नातिनिकाे मृत्यु भएकाे छ ।

मृत्युहुनेमा ५५ बर्षीय भेषबहादुर, ४८ बर्षीय  श्रीमती सुन्तली बिक, २६ बर्षीय बुहारी सीता बिक, ८ बर्षीय नातिनी सपना बिक र ८ महिनाकी विपना बिक हुन् ।

भेषबहादुरका ३ छाेरा र माइली बुहारी भारतमा मजदुर गरीरहेका छन् ।  दुइतले ढुङ्गा माटाे र जस्तापाताले छाएकाे घर पुरीदा काेही पनि बाच्न सकेन ।

 

]]>
https://www.edainikpost.com/2024/06/30/1-4/feed/ 0
अत्यधिक मदिरा सेवनपछि एयरपाेर्टबाट फर्काइए राजेश पायल राइ https://www.edainikpost.com/2024/06/27/1-3/ https://www.edainikpost.com/2024/06/27/1-3/#respond Thu, 27 Jun 2024 09:08:54 +0000 https://www.edainikpost.com/?p=836 गायक राजेस पायल राइ दुवइ जाने क्रममा एयरपाेर्टबाट फर्काइएकाे छ ।

उनले अत्याधिक मदिरा सेवन गरेकाे थाहा पाएपछि एयरलाइन्सले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रहरीलाइ जीम्मा लगाइदिएकाे छ । राइ बिहिबार बिहान १० बजे फ्लाइ दुबइ एयरबाट दुबइमा सांगीतिक कार्यक्रममा जान लागेका थिए ।

एसएसपी डम्बर बहादुर बिककाे भनाइ अनुसार राइ घर फर्कनु नमानेपनि उनलाइ ट्याक्सीमा हालेर घर पठाइयाे ।

]]>
https://www.edainikpost.com/2024/06/27/1-3/feed/ 0
प्रहरीसँग मिलेर अाफ्नै भान्जाकाे २ कराेड लुट्ने मामा https://www.edainikpost.com/2024/06/25/12/ https://www.edainikpost.com/2024/06/25/12/#respond Tue, 25 Jun 2024 11:00:16 +0000 https://www.edainikpost.com/?p=827 काठमाण्रडाैं । भक्तपुरकाे सुर्यबिनायक नगरपालिका ४ मा डिल्ली बहादुर राउतकाे घरमा ३ जना अपरिचित युवक प्रवेश गर्छन् । “हामी सिअाइवि हाैं” भन्छन अनि घर अनुशंधान गर्ने बाहानामा दराजमा राखेकाे २ कराेड लिएर हिड्छन ।

लुटमा संलग्न ४ जना प्रहरीले सार्बजनिक गरेका छन जसमा एक जना प्रहरी हवलदार कृष्ण वहादुर वाेहरा रहेका छन । डिल्ली बहादुर राउतकाे मामा कुल बहादुर खत्रिले याेजना बनाएकाे प्रहरीकाे निष्कर्ष छ । मामा अहिले फरार छन् । याे कुरा भान्जाले थाहा पाएपछि छाँगाबाट खसेका छन् । पिडितकाे मामाले  अन्य साथिहरूसँग मिलेर लुट्ने याेजना बनाए ।

]]>
https://www.edainikpost.com/2024/06/25/12/feed/ 0
के अाधारमा बालेनले २५ अर्ब प्लस बजेट ल्याए, हेर्नुस् ? https://www.edainikpost.com/2024/06/25/10/ https://www.edainikpost.com/2024/06/25/10/#respond Tue, 25 Jun 2024 06:25:27 +0000 https://www.edainikpost.com/?p=823 काठमाण्डाैंले अागामी अार्थिक बर्ष २०८१।८२ काे लागी २५ अर्ब ७० कराेड ६३ लाख बराबरकाे बजेट ल्याएकाे छ । याे बजेट चालु अार्थिक बर्ष भन्दा १६ कराेड बडी बजेट हाे ।

जसमा सञ्चित काेसमा २४ अर्ब २० कराेड ६३ लाख  जम्मा हुने छ। जग्गाबाट १अर्ब ५० कराेड अाम्दामी हुने लक्ष्य राखेकाे त । स्थानिय सञ्चित काेसमा अार्थिाक विकासमा १९कराेड ९ लाख रूपैैयाँ खर्च हुनेगरी विनियाेजन गरेकाे छ ।

कार्यलय सञ्चालन तथा प्रशासनिक खर्चमा ३ अर्ब ४९ कराेड ४५ लाख विनियाेजन भएकाे छ । पूर्वाधार विकासमा १४ अर्ब ८१ कराेड, सामाजिक विकासमा ३ अर्ब ८१ कराेड, सुशासन र अन्तरसम्बन्धित क्षेत्रमा १ अर्ब ८१ कराेड बजेट विनियाेज भएकाे छ । जसमा १९ अर्ब १५ कराेड ६६ लाख अान्तरिक स्राेतबाट उठाउने लक्ष्य छ ।

यस्तै संघबाट १ अर्ब ४५ कराेड र प्रदेश सरकारबाट ४ कराेड ४७ लाखकाे अनुदान अाउने छ ।

]]>
https://www.edainikpost.com/2024/06/25/10/feed/ 0
ऋण लिने घरहरू कम भने तिर्न बाँकी उच्च बढ्दै https://www.edainikpost.com/2024/06/17/3/ https://www.edainikpost.com/2024/06/17/3/#respond Mon, 17 Jun 2024 09:20:12 +0000 https://www.edainikpost.com/?p=798 पछिल्ला दस बर्षमा ऋण लिनेकाे संख्या घटेकाे छ । लिएकाे ऋण तिर्न बाँकी रहेकाे संख्या भने उच्च दरमा बढेकाे चाैंथाे नेेपाल जीवनस्थर सर्वेक्षणले जनाएकाे  छ ।

सर्वेक्षणले अार्थिक बर्ष  २०७९।८० मा ६३.८ प्रतिशत घरधुरीले कम्तिमा एक ऋण लिएकाे देखिएकाेे छ । यस अघिकाे सर्वेक्षण अनुसार बर्ष  २०६७।६८ यस्ताे ऋण लिने ६५ प्रतिशत थिए ।

इष्टमित्र साहुकारबाट ऋण लिनेकाे संख्या घटेकाे छ । तर त्याे समुह ऋण लिन बैंक सहकारी तथा बित्तिय संस्थामा अाएकाे छैन किन भने याे समयमा ऋण लिनेकाे संख्या २ प्रतिशतले मात्र बढेकाे छ ।

ऋणकाे निर्भभरता सहकारीमा भने बढेकाे देखाउछ । इष्टमित्रबाट ऋणलिनेकाे संख्या ५१.१ प्रतिशत, बैंकहरुबाट लिने २० प्रतिशत, साहुकारबाट लिनेकाे संख्या १५.१ प्रतिशत र सहकारीबाट लिनेकाे संख्या ५.१ प्रतिशत देखाएकाे थियाे ।

पछिल्लाे अाँकडा अनुसार ५५.८ प्रतिशतले व्यक्तिगत खर्चकाे लागी, २३.५ प्रतिशतले घर-व्यवहार चलाउन र २०.७ प्रतिशतले व्यवसाय चलाउनका लागी ऋण लिएकाे पाइएकाे छ ।

त्यस्तै ६४.९ प्रतिशतले बिना धिताे ऋण लिएका छन् । नातेेदार र साहुकारबाट ऋण लिनेकाे संख्या उच्च नै रहेकाले बिना धिताे ऋण लिनेकाे संख्था उच्च नै रहेकाे देखिन्छ ।

यसरी ऋण लिनेकाे संख्यामा गरिबकाे संख्या सबैभन्दा धेरै ६९.३ प्रतिशत छ । यसले अनाैपचारिक रूपमा ऋणलिनेकाे संख्या  उच्च रहेकाे छ ।

]]>
https://www.edainikpost.com/2024/06/17/3/feed/ 0