Sports

टेबलटेनिसमा जयस्नुलाई तीन स्वर्ण

कास्की । बागमती प्रदेशका जयस्नु महर्जनले यु–१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बिहीबार ३ स्वर्ण जितेका छन् । उनले ब्वाइज सिंगल्स, डबल्स र मिक्स डबल्समा स्वर्ण जिते । पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज सिंगल्स फाइनलमा जयस्नुले कोशीका सुशान्त मेहतालाई ८–११, ११–५, ११–२ र ११–६ को सेटमा पराजित गरे । कोशीका गौतम तामाङ र लुम्बिनीका सुविन क्षेत्री तेस्रो […]

Read More

भारतको जितको ह्याट्रिकबिच कोहलीको ओपनिङमाथि प्रश्न

न्युयोर्क ।१, ४, ० । यी हुन् टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भारतीय टोलीले खेलेका तीन खेलमा विराट कोहलीको ब्याटबाट बनेको रन । बुधबार विराट कोहली न्यूयोर्कको नासाउ काउन्टी क्रिकेट स्टेडियममा ब्याटिङ गर्न निस्कँदा, उनले टी-२० क्रिकेटमा आफ्नो पहिलो खेलको १४ औँ वार्षिकोत्सव मनाउँदै थिए। आयरल्यान्ड र पाकिस्तानविरुद्ध राम्रो खेल्न नसकेपछि कोहलीको ब्याटले एसोसिएट टोली अर्थात् अमेरिकाविरुद्ध […]

Read More

पेले र म्याराडोनाले जित्न नसकेको कोपा अमेरिका

काठमाडौँ । विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक कोपा अमेरिका जुन २१ (असार ७ गते) देखि सुरु हुँदैछ । १०८ वर्ष पुरानो इतिहास रहेको प्रतियोगिताको ४८ औँ संस्करण अमेरिकाका १४ स्टेडियममा खेलिनेछ । सन् २०१६ पछि दोस्रो पटक मात्र यो प्रतियोगिता दक्षिण अमेरिकाभन्दा बाहिर आयोजना हुन लागेको हो । अर्जेन्टिनाले हालसम्म यो प्रयोगिता सर्वाधिक ९ […]

Read More

अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश

काठमाडौं– अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ। वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले पराजित गर्दै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो। समूह ‘बी’ मा रहेको अष्ट्रेलियाले लगातर तेस्रो जित निकाल्दै विश्वकपको सुपर आठमा पुगेको हो। अष्ट्रेलियाले यसअघि ओमानलाई ३९ र इंग्ल्याण्डलाई ३६ रनले हराएको थियो। अन्तरराष्ट्रिय […]

Read More

सन्दीपले टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

काठमाडौं– आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन्। नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ। सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन्। क्यानले […]

Read More

नेपालले विश्वकपको दोस्रो खेल श्रीलङ्कासँग खेल्ने

काठमाडौं– आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफनो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ। अमेरिकाको फ्लोरिडास्थित ब्रोआर्ड काउन्टी रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार भोलि बिहान ५:१५ बजेदेखि सुरु हुनेछ। सिनियर क्रिकेट प्रतियोगितामा नेपाल र श्रीलङ्का पहिलो पटक आमनेसामने हुन लागेका हुन। त्यसो त उमेर समूहमा भने यी दुई […]

Read More

प्रधानमन्त्री कपमा मधेस प्रदेशको विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। मुलपानी, कीर्तिपुर, र भैरहवा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेल भएका छन्। मुलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा १२७ रनमा अलआउट भएको हो। कोशीका कप्तान अंकित सुवेदीले ४० रन र […]

Read More

नेपालको यू–१९ विश्वकप यात्रा

काठमाडौँ । यो महिनामा दक्षिण अफ्रिकामा आयोजित हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता को लागि, नेपाल क्रिकेट संघ (क्यान) ले टोलीको घोषणा गरेको छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुनेछ । देव खनालको कप्तानीमा घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, […]

Read More

एन्फाको डाक्टर नियुक्तिमा नाताबाद

काठमाडौं । भर्खरै मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको लागी   डाक्टरमा  ज्योति राईलाई नियुक्ति गरेको छ ।  नेपाली महिला टोलीको  डाक्टरको रुपमा ज्योति राइले  कार्य गर्न सुरु गरेको छ ।  किरण राई एन्फा महासचिव ज्योती राइको मामा खुल्नमा आएको छ। एन्फामा नियुक्तिहरु जहिल्यै विवादित नै रहन्छ यो समितीले पनि पुरानै […]

Read More

दोस्रो टेस्टमा भारतविरुद्धको दक्षिण अफ्रिका निरीह, ५५ रनमा अलआउट

काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन बुधबार आफ्नो पहिलो पालीमा घरेलु टोली दक्षिण अफ्रिकाले अत्यन्तै निराशाजनक प्रदर्शन गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल ५५ रन बनाउँदै अलआउट भयो । दक्षिण अफ्रिकी टोली २३.२ ओभरमै अलआउट भएको हो । केप टाउनमा खेलिएको दोस्रो टेस्टमा दक्षिण […]

Read More