एन्फाको डाक्टर नियुक्तिमा नाताबाद

काठमाडौं । भर्खरै मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको लागी   डाक्टरमा  ज्योति राईलाई नियुक्ति गरेको छ ।  नेपाली महिला टोलीको  डाक्टरको रुपमा ज्योति राइले  कार्य गर्न सुरु गरेको छ ।  किरण राई एन्फा महासचिव ज्योती राइको मामा खुल्नमा आएको छ।

एन्फामा नियुक्तिहरु जहिल्यै विवादित नै रहन्छ यो समितीले पनि पुरानै शैली पछ्याएको भन्दा फरक नपर्ला।  सबै डाक्टरहरुको गुनासो पार्दर्शी ढ्ङ्गले एन्फाले प्रतिस्पर्धाबाट नियुक्ति गरे हामीलाई चित्त बुझ्थ्यो तर नाताबादले एन्फा कहाँ पुग्ने हो भविस्यमा देखिएला भनेर एक डाक्टरले बताउनु भयो।

Leave a Reply