Sports

प्रधानमन्त्री कपमा मधेस प्रदेशको विजयी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ। मुलपानी, कीर्तिपुर, र भैरहवा गरी तीन वटा मैदानमा प्रतियोगिताका खेल भएका छन्। मुलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको कोशीले ४१ ओभरमा १२७ रनमा अलआउट भएको हो। कोशीका कप्तान अंकित सुवेदीले ४० रन र […]

Read More

नेपालको यू–१९ विश्वकप यात्रा

काठमाडौँ । यो महिनामा दक्षिण अफ्रिकामा आयोजित हुने आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता को लागि, नेपाल क्रिकेट संघ (क्यान) ले टोलीको घोषणा गरेको छ । यू–१९ विश्वकप जनवरी १९ देखि फेब्रुअरी ११ तारिखसम्म हुनेछ । देव खनालको कप्तानीमा घोषित नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, […]

Read More

एन्फाको डाक्टर नियुक्तिमा नाताबाद

काठमाडौं । भर्खरै मात्र अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला राष्ट्रिय फुटबल टोलीको लागी   डाक्टरमा  ज्योति राईलाई नियुक्ति गरेको छ ।  नेपाली महिला टोलीको  डाक्टरको रुपमा ज्योति राइले  कार्य गर्न सुरु गरेको छ ।  किरण राई एन्फा महासचिव ज्योती राइको मामा खुल्नमा आएको छ। एन्फामा नियुक्तिहरु जहिल्यै विवादित नै रहन्छ यो समितीले पनि पुरानै […]

Read More

दोस्रो टेस्टमा भारतविरुद्धको दक्षिण अफ्रिका निरीह, ५५ रनमा अलआउट

काठमाडौं । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो दिन बुधबार आफ्नो पहिलो पालीमा घरेलु टोली दक्षिण अफ्रिकाले अत्यन्तै निराशाजनक प्रदर्शन गरेको छ । टस जिती पहिले ब्याटिङको निर्णय लिएको दक्षिण अफ्रिका आफ्नो पहिलो पालीमा केवल ५५ रन बनाउँदै अलआउट भयो । दक्षिण अफ्रिकी टोली २३.२ ओभरमै अलआउट भएको हो । केप टाउनमा खेलिएको दोस्रो टेस्टमा दक्षिण […]

Read More

अरुलाई पनि खेल खेल्न प्रेरित गर्नुस्ः बालेन साह

काठमाडौं । तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट शुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा आजबाट तीन दिनसम्म चल्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा करिब ३२ सय विद्यार्थीहरूले सहभागीता जनाएको काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले बताए । उनले यो संख्यालाई आगामी दिनमा बढाएर १० हजारले भाग लिन सक्ने […]

Read More

एनएसएलको नयाँ च्याम्पियन को बन्ला, यस्तो छ धनगढी र ललितपुरको फाइनल यात्रा

फुटबल: नेपाल सुपर लिगको च्याम्पियनसिपमा नयाँ उच्चतम पुरस्कार प्राप्त गर्दैछ काठमाडौं, १४ पुस: नेपाल सुपर लिग (एनएसएल) ले आज नयाँ च्याम्पियन पारित गरेको छ। इसका लागि साविक विजेता धनगढी एफसी र ललितपुर सिटी एफसी आज खेल्ने छन्। यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला मा साँझ साढे ५ बजे सुरु हुनेछ। पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्सले नै […]

Read More

माघ ९ देखि २३औं आहा रारा पोखरा गोल्डकप

१३ पुस, काठमाडौं । मोफसलका प्रसिद्ध आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २३ औं संस्करण आगामी माघ ९ देखि हुने भएको छ । आयोजक सहारा क्लबले बिहीबार विज्ञप्ति जारी गरेको छ, जसमा प्रतियोगिता माघ ९ देखि २० गतेसम्म आयोजना गरिनेबारे जानकारी छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस प्रतियोगिताको लागि सहारा क्लवलाई उक्त मितिमा […]

Read More

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दा जारी भएको छ र यसले काठमाडौँ जिल्ला अदालतमा बहसको सीरिज अघि बढेको छ। बहसको आधारमा मुद्दामा सुनुवाइको तयारी भइसकेको हो, जसमा क्रिकेटर सन्दीप लामिछानेले आफू विरुद्ध गरेको जबरजस्ती करणीले चर्चा बढाएको छ। तल केहि प्रमुख बिन्दुहरू हुन्: मुद्दा जारी भएको: मुद्दा जारी भएको भनेको यो क्रिकेटर सन्दीप लामिछानेविरुद्धको […]

Read More

मीठा परिकार खुवाउने मुस्कान

बेकरी परिकारको प्रयोग बढ्दै जाँदा बजारमा केक, कुकिज, ब्रेड, कपकेक जस्ता मीठा परिकार बनाउने स्वदेशी कम्पनीको संख्या बढ्दो छ। तिनैमध्येको एक हो ‘सुगर स्याक’। चार वर्षअघि सुरू भएको कम्पनीले हाल १८ वटा स्वादमा केक, कुकिज, टार्ट, कपकेक, ब्राउनी, डोनट, मफिन, चकलेट, ब्रेड लगायत बेकरी परिकार बनाउँछ। यहाँ ८५ रूपैयाँ पर्ने टार्टदेखि प्रतिपाउन्ड दुई हजार सय रूपैयाँसम्म पर्ने […]

Read More

सातुको ब्रान्ड बनाउन लागिपरेका पृथ्वी

गाउँघरमा मकै, गहुँ, जौ, चना, भटमास इत्यादि भुटेर सातु बनाउने अनि चिया, दूध वा पानीमा घोलेर खाने–खुवाउने चलन छ। सातुको जाउलो बनाएर पनि खाइन्छ। यस्तो सातु स्वस्थकर र शक्तिवर्द्धक मानिन्छ।  तर पछिल्लो समय सातुको ठाउँ बिस्कुट, चाउचाउ, पाउरोटी जस्ता तयारी खानाले लिन थालेको छ। सातुले दिने पोषण आधुनिक तयारी खानाले नदिने पोषणविदहरूले बताउँदै आएका छन्। यही तथ्य […]

Read More